You are viewing the translated version of , सूचना प्रविधि न्यायाधिकरणबाट जारी भएको म्याद.
(नियम २५ को उपनियम (१) सँग सम्बन्धित)
सम्वत् …………………सालको पु.वे. नं. :-……..
जिल्ला ……… न.पा./गा.वि.स. ……… वडा नं. ……. बस्ने ……………….. पुृनरावेदक
विरुद्धविरुद्ध
जिल्ला ……… न.पा./गा.वि.स. ……. वडा नं. ………. बस्ने……………………. प्रत्यर्थी
श्री ……..छोरा/छोरी/पत्नी . ….. बस्ने …………………. का नाममा जारी भएको आदेश
पुनरावेदकले सूचना प्रविधि न्यायाधिकरण/नियन्त्रक प्रमाणीकरण गर्ने निकायले गरेको मिति
………………को निर्णय÷/उपर यस पुनरावेदन न्यायाधिकरणमा दिनु भएको पुनरावेदन
उपर कारबाही हुँदा सूचना प्रविधि न्यायाधिकरण (कार्यविधि) नियमावली, २०६३ को नियम २५
बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने मिति ……………….. मा आदेश भएकोले तपाईलाई
……….. साल ……. महिना …….. गते …. रोजको तारिख मुकरर गरिएकोले आदेश पत्र र
पुनरावेदनपत्रको नक्कल थान …… यसैसाथ संलग्न गरी यो सूचना पठाइएको छ । तारिख मुकरर
गरिएको दिन १० बजे आफ्नो सबूद प्रमाण सहित यस न्यायाधिकरणमा हाजिर हुन आपैm आउनु
होला/कानून बामेजिम प्रतिनिधि पठाउनु होला ।
इति सम्वत् ……… साल ………. महिना ……. गते ……. रोज शुभम्––––––––––––––––